तमुधिं युकेका मिडिया संयोजक रोहित गुरुङद्धारा राजीनामा

लण्डन । तमुधिं युकेका मिडिया संयोजक रोहित गुरुङले राजीनामा गरेका छन् । आइतवार भएको १७ गोर्खा कप फुटवलको समाचार संकलन गर्न पुगेका पत्रकारहरु माथि भेदभाब भएको समाचार आए पछि गुरुङले राजीनामा गरेको रोतोपाटी अनलाइनले जनाएको छ । गत आइतबार नेपाल पत्रकार महासंघ बेलायतका सल्लाहकार समेत रहेका रातोपाटी युकेका प्रतिनिधि बिपिन निरौला लगायतका समाचार संकलन गर्न … Continue reading तमुधिं युकेका मिडिया संयोजक रोहित गुरुङद्धारा राजीनामा